कांग्रेसले मंगलबार मन्त्रीको नाम बुझाउने

काठमाडौं । नेपाली कांग्रेसले मंगलबार मात्रै मन्त्रीको नामावली प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाउने भएको छ । भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि फर्केपछि मात्र मन्त्रीको लिष्ट प्रधानमन्त्री दाहाललाई बुझाउने तयारी गरेको बताइएको छ । नेपाल विद्यार्थी सङ्घको महाधिवेशन लम्बिँदा काँग्रेसबाट सरकारमा पठाउने नाम छनोटमा ढिलाइ भएको थियो । महाधिवेशन सम्पन्न भएकाले सम्भावित मन्त्रीहरूको नामावली … Continue reading कांग्रेसले मंगलबार मन्त्रीको नाम बुझाउने